डोटी : जिल्लामा भिरबाट लडेर अैलीकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं। ३ अैली घर भएकी ४० वर्षीय भागा देवी पाठक रहेकी छन् ।
आफ्नै गाउँ नजिकैको घाँस काट्न गएको समयमा भिरबाट लड्दा उनको घटनास्थलमै उनको मृत्यु भएको हो । मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

