अत्तरिया : भारतीय बजार तिकुनिया क्षेत्रमा झडप हुदाँ ८ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कैलाली नजिकै रहेको तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा ४ जना किसान र ४ जना अन्यको मृत्यु भएको हो । भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसानहरु आन्दोलनमा उत्रिएका थिए ।

सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय