अत्तरिया : देशभरका बैंक तथा बित्तिय संस्थाहरु आजदेखी खुलेका छन् ।
नेपालीहरुको महान चार्ड बडा दशैंको समयमा बन्द रहेका अत्तरिया सहित देशभरका बैंक तथा वित्तीय संस्थाहरु आजदेखी खुलेका हुन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ ।

