अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व अब प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीले गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले देशभर १५ जना एसएसपी थप गर्ने प्रस्ताव अघि सारेसंगै कैलाली प्रहरीको नेतृत्व पनि एसएसपीले गर्ने भएको हो ।

सात वटै प्रदेशका राजधानी रहेका जिल्लामा एसएसपीले नेतृत्व गर्ने प्रस्ताव पारित भएपछि हाल प्रहरी उपरिक्षक एसपीले कमाण्ड सम्हाल्दै आएको कैलालीमा प्रहरी प्रमुखका रुपमा एसएसपी आउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय