सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन गरिएको छ । फेसबुकले आफ्नो कम्पनीको नाम ‘मेटा’ राखेको हो । बिहीबार फेसबुक कम्पनीको नाम मेटा राखेको घोषणा गरेको हो।

अब दुनियाँलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ। फेसबुकलाई विश्वको सबभन्दा ठूलो सामाजिक सञ्जाल मानिन्छ। यसका करिब ३ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय