काठमाण्डौ : नेकपा एमालेलेको सुदूरपश्चिम इन्चार्जको बिषयमा उत्पन्न विवादलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै मिलाउने भएका छन् । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको प्रदेशको इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको हो ।

रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले मिलाउने स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए । रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने छ ।

उनले रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको स्थायी कमिटी सदस्य गुरुङले दावी गरे । यसअघि उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बनेका थिए । उनले अहिले आफु केही नबोल्ने र मौनतामै बस्ने बताएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय