काठमाण्डौ : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा हुने भएको छ । केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निणर्य गरेको छ ।राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी हुने आँकलन गरेको छ ।

स्थायी कमिटी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निणर्य गरेको छ । अब माओवादी केन्द्रमा केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय